आप्त

Romanized: aapta, aapt, apt, apta

पाएको; प्राप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पाएको; प्राप्त।
२.
विश्वासप्राप्त; विश्वासयोग्य।
३.
(नाम) विश्वास भएको व्यक्ति; आत्मीय जन।
४.
योगशास्त्रअनुसार मानिने शब्द प्रमाण।

सम्बन्धित शब्दहरू