आप्ति

Romanized: aapti, apti

पाउने काम; लाभ; प्राप्ति; उपलब्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पाउने काम; लाभ; प्राप्ति; उपलब्धि।
२.
निर्दिष्ट स्थानमा पुग्ने स्थिति; मिलन।
३.
पूर्णता।

सम्बन्धित शब्दहरू