आज्ञप्ति

Romanized: aajnyapti, ajnyapti, aajnapti, ajnapti

नियमकानुनका आधारमा दिइने आधिकारिक आज्ञा वा निर्णय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नियमकानुनका आधारमा दिइने आधिकारिक आज्ञा वा निर्णय।
२.
सर्वोच्च अदालत वा न्यायाधीशको लिखित निर्णय।
३.
आज्ञा; आदेश।

सम्बन्धित शब्दहरू