दीप्ति
Romanized: deepti, diipti, dipti
दीप्त हुनाको भाव वा अवस्था; प्रकाश; उज्ज्वलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दीप्त हुनाको भाव वा अवस्था; प्रकाश; उज्ज्वलता।
२.
प्रभा; क्रान्ति; तेज।
३.
शोभा; छवि; सौन्दर्य।