दीप्तिमय
Romanized: diptimay, deeptimaya, deeptimay, diiptimay
कान्तिमय; तेजोमय; चम्किलो; प्रोज्ज्वल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कान्तिमय; तेजोमय; चम्किलो; प्रोज्ज्वल।