दीप्त

Romanized: dipt, deepta, deept, diipt

बलेको; प्रज्वलित; दीपित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बलेको; प्रज्वलित; दीपित।
२.
झलमल्ल परेको; चहकिलो; झरिलो।
३.
(नाम) सुन; सुवर्ण।
४.
आगो।

सम्बन्धित शब्दहरू