दीप्तिमान्
Romanized: diptimaan, deeptimaan, deeptiman, diiptiman
दीप्तियुक्त; प्रकाशमान; चमकदार । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दीप्तियुक्त; प्रकाशमान; चमकदार ।
२.
तेजस्वी; तेजोमय।