द्युतिमान्

Romanized: dyutimaan, dyutiman

प्रकाश वा चमक भएको; दीप्तिमान्, कान्तिमान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्रकाश वा चमक भएको; दीप्तिमान्, कान्तिमान्।
२.
शोभायमान; सुहाउँदो; छबिलो।

सम्बन्धित शब्दहरू