नीतिमान्
Romanized: nitimaan, neetimaan, neetiman, niitiman
नीतिका अनुसार व्यवहार गर्ने; नीतिपरायण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नीतिका अनुसार व्यवहार गर्ने; नीतिपरायण।