नीति
Romanized: neeti, niiti, niti
विभिन्न जाति, वर्ण, आश्रम, धर्म, सम्प्रदायहरूका प्रवर्तकबाट लोकव्यवहारको सञ्चालनका लागि निर्धारित आचरण;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विभिन्न जाति, वर्ण, आश्रम, धर्म, सम्प्रदायहरूका प्रवर्तकबाट लोकव्यवहारको सञ्चालनका लागि निर्धारित आचरण; आचारपद्धति; आचारसंहिता।
२.
त्यस पद्धतिबाट हिँड्दा अँगाल्नुपर्ने नियम ।
३.
कुनै सरकार वा संस्था आदिले आफ्नो कार्यसञ्चालनका लागि अँगाल्ने आधारभूत सिद्धान्त।
४.
उपाय; युक्ति।
५.
राज्यसञ्चालनका चार प्रमुख उपाय- साम, दाम, दण्ड र भेदमध्ये कुनै एक।