नीतिकथा

Romanized: nitikathaa, nitikath, neetikathaa, neetikatha

मानवीय आचार सिकाउने तथा नैतिक सन्देश दिने उद्देश्यले लेखिएका कथा; नैतिकताको विकास गर्ने कथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मानवीय आचार सिकाउने तथा नैतिक सन्देश दिने उद्देश्यले लेखिएका कथा; नैतिकताको विकास गर्ने कथा।

सम्बन्धित शब्दहरू