धृतिमान्
Romanized: dhritimaan, dhritiman, dhrtimaan, dhrtiman
दुःखसुखमा एकरूप रहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुःखसुखमा एकरूप रहने।
२.
धैर्य रहेको; धैर्यशाली; धीर।