धृतमान्
Romanized: dhritamaan, dhritaman, dhrtamaan, dhrtaman
धैर्य रहेको; धैर्यशाली; धीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
धैर्य रहेको; धैर्यशाली; धीर।
२.
दुःख-सुखमा एकरूप रहने।