धीमान्

Romanized: dhimaan, dheemaan, dheeman, dhiiman

बुद्धिमान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बुद्धिमान्।
२.
(नाम) देवताका गुरु; बृहस्पति।

सम्बन्धित शब्दहरू