श्रीमान्

Romanized: shrimaan, shriman, srimaan, shreemaan

शोभा वा ऐश्वर्यले युक्त भएको; सौभाग्यशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शोभा वा ऐश्वर्यले युक्त भएको; सौभाग्यशाली।
२.
(नाम) पुरुषका नामको अगाडि लेखिने आदरसूचक शब्द।
३.
न्यायाधीश वा अन्य ठुलाबडालाई सम्बोधन गर्ने शब्द।
४.
पति; लोग्ने ।

सम्बन्धित शब्दहरू