कान्तिमान्

Romanized: kaantimaan, kaantiman, kantimaan, kantiman

कान्तियुक्त; दीप्ति भएको; उज्ज्वल शोभायुक्त; सुशोभित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कान्तियुक्त; दीप्ति भएको; उज्ज्वल शोभायुक्त; सुशोभित।
२.
(नाम) चन्द्रमा।

सम्बन्धित शब्दहरू