भ्रान्तिमान्

Romanized: bhraantimaan, bhraantiman, bhrantimaan, bhrantiman

भ्रान्ति भएको; भ्रमयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भ्रान्ति भएको; भ्रमयुक्त।
२.
घुमेको; चक्कराउँदै गरेको।
३.
(नाम) भ्रान्ति नामको अर्थालङ्कार।

सम्बन्धित शब्दहरू