भ्रान्ति

Romanized: bhraanti, bhranti

कुनै कुरो देख्दा वा सुन्दा त्यस्तै अर्को कुराको भान हुने अवस्था; कुनै कुराको आभास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरो देख्दा वा सुन्दा त्यस्तै अर्को कुराको भान हुने अवस्था; कुनै कुराको आभास।
२.
चक्कर; भ्रमण; घुमफिर।
३.
मानसिक असन्तुलनबाट आउने भ्रम।
४.
भुलचुक; सामान्य गल्ती।
४.
उपमानलाई देखेर उपमेयको भ्रम पर्दा हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू