भ्रान्त
Romanized: bhraanta, bhraant, bhrant, bhranta
भुलेको; भ्रममा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भुलेको; भ्रममा परेको।
२.
देशदेशावर घुमफिर गरेको; चक्कर खाएको; घुमेको।