भ्रान्तापह्नुति
Romanized: bhraantaapahnuti, bhraantapahnuti, bhrantaapahnuti, bhrantapahnuti
भ्रम पर्दा भ्रम हटाउनका लागि सत्य कुरा बताउँदा हुने एक अलङ्कार; अपह्नुति अलङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भ्रम पर्दा भ्रम हटाउनका लागि सत्य कुरा बताउँदा हुने एक अलङ्कार; अपह्नुति अलङ्कारको एक भेद।