हेत्वापह्नुति

Romanized: hetvaapahnuti, hetwaapahnuti, hetwapahnuti, hetbaapahnuti

उपमेयको निषेधको कारण देखाएर उपमानको प्रस्थापन गरिँदा पर्नजाने एक अपह्नुति अलङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उपमेयको निषेधको कारण देखाएर उपमानको प्रस्थापन गरिँदा पर्नजाने एक अपह्नुति अलङ्कार।

सम्बन्धित शब्दहरू