शुद्धापनुति
Romanized: shuddhaapanuti, shuddhapanuti, suddhaapanuti, suddhapanuti
उपमेयलाई मिथ्या देखाई उपमानलाई नै सत्य प्रमाणित गरिने अर्थालङ्कार; अपनुति अलङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उपमेयलाई मिथ्या देखाई उपमानलाई नै सत्य प्रमाणित गरिने अर्थालङ्कार; अपनुति अलङ्कारको एक भेद।