शुद्धापह्नुति

Romanized: shuddhaapahnuti, shuddhapahnuti, suddhaapahnuti, suddhapahnuti

उपमेयलाई मिथ्या देखाई उपमानलाई नै सत्य प्रमाणित गरिने अर्थालङ्कार; अपह्नुति अलङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उपमेयलाई मिथ्या देखाई उपमानलाई नै सत्य प्रमाणित गरिने अर्थालङ्कार; अपह्नुति अलङ्कारको एक भेद।

सम्बन्धित शब्दहरू