छेकापह्नुति
Romanized: chhekaapahnuti, chhekapahnuti, chekaapahnuti, chekapahnuti
एउटा उक्तिलाई अर्को त्यस्तै तर अयथार्थ उक्तिले खण्डन गरेको भान हुने अलङ्कार; अपह्नुति अलङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एउटा उक्तिलाई अर्को त्यस्तै तर अयथार्थ उक्तिले खण्डन गरेको भान हुने अलङ्कार; अपह्नुति अलङ्कारको एक भेद।