छेका

Romanized: chhekaa, chheka, chhek, chek

कुनै हद र सीमा तोक्ने बुँदा वा वस्तु; जानआउन नसकिने गरी लगाइएको बार; प्रतिबन्ध; रोकावट, तगारो; पर्खाल, घेरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [छेक+आ]

१.
कुनै हद र सीमा तोक्ने बुँदा वा वस्तु; जानआउन नसकिने गरी लगाइएको बार; प्रतिबन्ध; रोकावट, तगारो; पर्खाल, घेरा।
२.
बिर्ता वा मौजा दिँदा तोकिएको चार किल्ला।
३.
सो चार किल्ला निर्धारित गर्ने पत्र।

सम्बन्धित शब्दहरू