छेकाउनु
Romanized: chhekaaunu, chhekaunu, chekaaunu, chekaunu
लुगाको नापो लिनु; लुगा सिउन कपडा नाप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
लुगाको नापो लिनु; लुगा सिउन कपडा नाप्नु।
२.
(प्रेरणार्थक क्रिया)
छेक्न वा रोक्न लगाउनु।