काउकाउ

Romanized: kaaukaau, kaaukau, kaukaau, kaukau

कुतकुती लाग्ने वा लगाउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. काउ (द्वि.)]

१.
कुतकुती लाग्ने वा लगाउने किसिमले।
२.
(नाम) कागको बचेरो (बालबोलीमा)।

सम्बन्धित शब्दहरू