उब्जाउ
Romanized: ubjaau, ubjau
उब्जा हुने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
उब्जा हुने क्रिया वा प्रक्रिया।
२.
उब्जा।
३.
(विशेषण)
प्रशस्त मात्रामा उब्जा हुने; उर्वर ।