उब्जाउनु
Romanized: ubjaaunu, ubjaunu
उब्जने पार्नु, उब्जा हुने तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
उब्जने पार्नु, उब्जा हुने तुल्याउनु।
२.
उत्पन्न गर्नु; उत्पादन गर्नु।