उब्जा
Romanized: ubjaa, ubj, ubja
जग्गाजमिनबाट हुने अन्नपातको आम्दानी; उब्जनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उत्पाद]
१.
जग्गाजमिनबाट हुने अन्नपातको आम्दानी; उब्जनी।
२.
उत्पादन।