काउकुती
Romanized: kaaukuti, kaaukutee, kaukutee, kaukutii
शरीरका खास खास अङ्गमा हलुका स्पर्श गर्दा वा घोच्दा पैदा हुने हाँसो वा झस्को; कुतकुती; गुदगुदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शरीरका खास खास अङ्गमा हलुका स्पर्श गर्दा वा घोच्दा पैदा हुने हाँसो वा झस्को; कुतकुती; गुदगुदी।