छेकारो
Romanized: chhekaaro, chhekaro, chekaaro, chekaro
वरिपरिबाट घेरामा पारिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छेक्+आरो]
१.
वरिपरिबाट घेरामा पारिने काम।
२.
वरिपरिसम्म नियन्त्रण गर्ने घेरो; बार।
३.
छेको; बाधा; अड्काउ; थुना।
४.
परिक्रमा।
५.
(विशेषण)
घुमाउरो; फेरो।