छेपारो
Romanized: chhepaaro, chheparo, chepaaro, cheparo
घाँटीमा माल र टाउकामा कुखुराका भालेको जस्तो सिउर हुने, प्रकाशमा विभिन्न रङ्गमा बदलिएको देखिने माउसुलीभन्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षेपकार]
1
घाँटीमा माल र टाउकामा कुखुराका भालेको जस्तो सिउर हुने, प्रकाशमा विभिन्न रङ्गमा बदलिएको देखिने माउसुलीभन्दा केही ठुलो र त्यस्तै चारवटा खुट्टा भएको अण्डज वर्गको घस्रेर हिँड्ने जीव।