पारो
Romanized: paaro, paro
पारो (paaro) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पारो(१)
(नाम [संस्कृत पारद])
1.
सेतो, चम्किलो र गह्रौँ एक प्रसिद्ध तरल धातु।
पारो(२)
(नाम [संस्कृत प्रारोपक])
1.
बिंडमा घुसारिने खुकुरी, हँसिया आदि हतियारको सुइझे अवयव।
पारो(३)
(नाम [संस्कृत पट्टक])
१..
सानो ठेकी; हातमा झुन्ड्याएर बोक्न सकिने खालको ठेकी; हाते ठेकी।
२..
मादल, ढोलक, तबला आदिको बिचमा लगाइने लेप।
३..
तराजु।