अमारो

Romanized: amaaro, amaro

सलिफाका जस्ता पात लाग्ने, लप्सीका जस्ता अमिला फल फल्ने र ससाना सेता फूल फुल्ने एक बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आम्रात]

१.
सलिफाका जस्ता पात लाग्ने, लप्सीका जस्ता अमिला फल फल्ने र ससाना सेता फूल फुल्ने एक बोट।
२.
त्यसैको फल; आम्रात।

सम्बन्धित शब्दहरू