अँध्यारो
Romanized: amdhyaaro, andhyaaro, andhyaro, amdhyaro
प्रकाशको अभाव; उज्यालाको अभाव; मलिनता। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
प्रकाशको अभाव; उज्यालाको अभाव; मलिनता।
२.
(विशेषण)
उज्यालो नभएको; निस्तेज; उज्जर नभएको; मड्किलो। (उदा.- अँध्यारो मुख लाउनु; मन अँध्यारो हुनु; यो लुगाको रङ अँध्यारो छ इ)।) अँध्याराको काम, खोलाको गीत (उखान)।
उदाहरण वाक्य
- अँध्यारो मुख लाउनु; मन अँध्यारो हुनु; यो लुगाको रङ अँध्यारो छ इ