अध्यारोप

Romanized: adhyaaropa, adhyaarop, adhyarop, adhyaropa

एउटा वस्तुलाई अर्को वस्तु ठान्ने आभास; भ्रमले गर्दा त्यस वस्तुको गुणको अर्को वस्तुमा हुने आरोप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एउटा वस्तुलाई अर्को वस्तु ठान्ने आभास; भ्रमले गर्दा त्यस वस्तुको गुणको अर्को वस्तुमा हुने आरोप।
२.
एउटाको कार्यव्यापारको अर्कामा हुने आरोपण।

सम्बन्धित शब्दहरू