प्रत्यारोप
Romanized: pratyaaropa, pratyaarop, pratyarop, pratyaropa
कसैले लगाएको आरोपका बदलामा आफूले आरोप लगाउने काम; जवाफी आरोप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कसैले लगाएको आरोपका बदलामा आफूले आरोप लगाउने काम; जवाफी आरोप।