प्रत्यारोपण
Romanized: pratyaaropana, pratyaaropan, pratyaropan, pratyaropana
आरोपमाथि आरोप लगाउने काम; प्रत्यारोप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्रति+आरोपण]
१.
आरोपमाथि आरोप लगाउने काम; प्रत्यारोप।
२.
शल्यक्रिया गरेर शरीरको एउटा ठाउँको अङ्ग अर्को ठाउँमा सारेर मिलाउने काम; प्रतिरोपण। एकको शरीरको अङ्ग अर्काको शरीरमा जोड्ने कार्य।