प्रतिरोपण

Romanized: pratiropan, pratiropana

एक ठाउँको बिरुवा अर्का ठाउँमा सार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एक ठाउँको बिरुवा अर्का ठाउँमा सार्ने काम।
२.
शल्यचिकित्सा गरी एउटा प्राणीको सडेबिग्रेको हृदयका स्थानमा अर्को प्राणीको हृदय राख्ने काम।
३.
एक ठाउँको छाला, मासु आदि झकी अर्को ठाउँमा सिलाउने, टाँस्ने आदि काम (प्लास्टिक सर्जरी, ट्रान्सप्लान्टेसन इ.)।

सम्बन्धित शब्दहरू