प्रतिरूप
Romanized: pratirup, pratiroopa, pratiroop, pratiruup
कुनै व्यक्ति वा वस्तुसित रूप वा आकृतिमा मिल्ने अर्को व्यक्ति वा वस्तु; कुनै व्यक्ति वा वस्तुको रूप जस्तै रूप… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै व्यक्ति वा वस्तुसित रूप वा आकृतिमा मिल्ने अर्को व्यक्ति वा वस्तु; कुनै व्यक्ति वा वस्तुको रूप जस्तै रूप (चित्र, मूर्ति, प्रतिमा आदि)।