अप्रतिरूप

Romanized: apratirup, apratiroopa, apratiroop, apratiruup

अजोडा; अनुपम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अजोडा; अनुपम।
२.
अर्को मिल्दो रूप नभएको।

सम्बन्धित शब्दहरू