अप्रतिभ
Romanized: apratibh, apratibha
प्रतिभा नभएको; निर्बुद्धि; हतप्रभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रतिभा नभएको; निर्बुद्धि; हतप्रभ।
२.
फुर्ती नभएको; सुस्त।
३.
जाँगर नभएको; आलस्ययुक्त।