अप्रतीत
Romanized: apratit, aprateeta, aprateet, apratiit
अप्रसन्न; बेखुसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अप्रसन्न; बेखुसी।
२.
नसम्झिने; नबुझिने; अस्पष्ट।