प्रतीत

Romanized: pratit, prateeta, prateet, pratiit

पत्यार गरिएको; पत्याइएको; विश्वास गरिएको; विश्वस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पत्यार गरिएको; पत्याइएको; विश्वास गरिएको; विश्वस्त।
२.
मनमनै धारणा लिइएको वा निश्चय गरिएको; मनमा लागेको।
३.
जानिएको; ज्ञात।
४.
आभास भएको; भान भएको।
५.
(नाम) पत्यार; आभास; भान।

सम्बन्धित शब्दहरू