दृढव्रती
Romanized: dridhavrati, dridhawrati, dridhavratee, dridhabrati
आफ्नो सङ्कल्प वा मनले आँटेका कुरामा दृढ रहने; दृढप्रतिज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आफ्नो सङ्कल्प वा मनले आँटेका कुरामा दृढ रहने; दृढप्रतिज्ञ।