दृढचित्त
Romanized: dridhachitta, dridhachitt, drdhachitta, drdhachitt
चित्त दृढ भएको; स्थिर मनको; दृढचेता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
चित्त दृढ भएको; स्थिर मनको; दृढचेता।