कदाचित्

Romanized: kadaachit, kadachit, kadaacit, kadacit

केही गरी; कुनै कारणले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
केही गरी; कुनै कारणले।
२.
कुनै बखत; कुनै समयमा; कहिले; कहिलेकाहीँ।

सम्बन्धित शब्दहरू