कदाचार
Romanized: kadaachaara, kadaachaar, kadaachara, kadachaara
नजाती चालचलन भएको; बानीबेहोर असल नभएको; दुराचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नजाती चालचलन भएको; बानीबेहोर असल नभएको; दुराचारी।
२.
(नाम)
नराम्रो चालचलन; दुराचार।