कदाकार
Romanized: kadaakaara, kadaakaar, kadaakara, kadakaara
नराम्रो आकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नराम्रो आकार।
२.
नराम्रो आकारको; कुरूप।